हर्न बजाएको विवाददेखि बसमा आगलागीसम्म, त्रिपुरेश्वरमा खास भएको के हो ?
barnanmedia.com · Mon Sep 21 09:31:16 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि हर्न बजाएको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएपछि रिद्धिसिद्धि यातायातका बस चालकले आफू र बसमा आ'गो लगाएका छन्।
प्रारम्भिक विवरणअनुसार बिहान करिब १०ः४१ बजे हर्न निषेधित क्षेत्रमा हर्न बजाएको विषयमा ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले बस त्यहीँ छाडेर हिँडेका थिए। करिब १२ः१६ बजे पुनः बसमा फर्किएका चालकले प्र'ज्वलनशील पदार्थ छर्केर आफू र बसमा आ'गो लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)