अस्ट्रियासँग बराबरी खेल्दै अल्जेरिया पनि नकाउट चरणमा
neplays.com · Sun Jun 28 04:17:00 GMT 2026
काठमाडौं । खेलको अन्तिम समयमा भएको सनसनीपूर्ण गोलको मद्दतले अस्ट्रियाले अल्जेरियासँग ३–३ गोलको नाटकीय बराबरी खेल्दै विश्वकपमा आफ्नो यात्रा जीवन्त राखेको छ ।
रोमाञ्चक खेलको इन्जुरी समयमा मैदान छिरेका सब्स्टिच्युट खेलाडी तथा उल्भ्सका स्ट्राइकर सासा कालाज्दिचले हेडमार्फत गोल गर्दै अस्ट्रियालाई हारबाट जोगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)