मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिनाको सहज जित, समूह ‘जे’ बाट अस्ट्रिया र अल्जेरिया पनि दोस्रो चरणमा
aarthiknews.com
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । यस्तै अर्को खेलमा अस्ट्रिया र अल्जेरियाले ३–३ को रोमाञ्चक बराबरी खेल्दै दुवै टोली दोस्रो चरणमा प्रवेश गरेका छन् ।
टेक्ससको डलास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि जियोभानी लो सेल्सोले १९औँ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता दिलाए । त्यसपछि लाउतारो मार्टिनेजले ३१औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)