जेनजी आन्दोलनअघिको यस्तो कमजोरी ओलीले गरे स्वीकार
ratopati.com · Mon Sep 21 09:38:31 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट पार्न नसक्नु सरकार तथा पार्टीको कमजोरी रहेको स्वीकार गरेका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा उनले सडकमा आएका सबै युवा हिंसात्मक नरहेको उल्लेख गर्दै उनीहरूको निराशा र बेचैनीलाई राज्यले समयमै सम्बोधन गर्न नसकेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)