टेबल टेनिसमा नेपालको महिला टोली पराजित
annapurnapost.com · Mon Sep 21 09:31:42 GMT 2026
काठमाडौं : २०औं एसियन गेम्स २०२६ मा नेपालको महिला टेबल टेनिस टोली पदकको दौडबाट बाहिरिएको छ।
जापानको आइची नागोयामा भइरहेको प्रतियोगितामा इभाना थापा, योङ्गी पौडेल र नवीता श्रेष्ठको टोली टिम इभेन्टबाट बाहिरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)