२०औं एसियन गेम्स : नेपाल हङकङसँग पराजित
annapurnapost.com · Mon Sep 21 09:35:05 GMT 2026
काठमाडौं : २०औं एसियन गेम्स २०२६ अन्तर्गत क्लासिफिकेसन खेलमा नेपाली महिला भलिबल टिम हङकङसँग पराजित भएको छ।
जापानको ओकाजाकी सोगो पार्कमा भएको खेलमा नेपाल हङकङ ३-० ले पराजित भएको हो। हङकङसँग नेपाल २५-२०, २५-१९ र २८-२६ ले पराजित भएको हो। नवौं स्थानको लागि भएको खेलमा हङकङसँग पराजित हुँदा नेपालले अब ११ औं स्थानको लागि खेल्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)