एक्स्ट्रिमको ऊर्जासँग नेपाली ई–स्पोट्र्सको उडान
nepalviews.com · Mon Sep 21 09:40:29 GMT 2026
काठमाडौं । नेपालमा सम्पन्न PMGO २०२६ सिजन–२ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको स्पाइसर किङ्सले जितेको छ ।
दशरथ रंगशालामा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्पाइसर किङ्सले कुल २०९ अंकसहित उपाधि जितेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)