विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन
onlinekhabar.com · Mon Sep 21 09:30:39 GMT 2026

५ असोज, काठमाडौं । विपद्पछि काम गर्न संसदीय विशेष समिति गठन भएको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘हिमालमा जलवायू परिवर्तन तथा भोटेकोशी–त्रिशुली विपद् सम्बन्धी संसदीय विशेष समिति गठनको प्रस्ताव’ प्रस्तुत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)