चालक दावाले आफैले चलाउने बसमा किन लगाए आगो ?
ratopati.com · Mon Sep 21 09:40:49 GMT 2026

काठमाडौँ । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार मध्याह्न १२ बजेर १५ मिनेटमा रिद्धिसिद्धि यातायातको मिनीबसमा अचानक धुवाँ देखियो ।
राहदानी विभाग अघिल्तिरको बस पकेटमा बा५ख ४२७४ नम्बरको बस जल्न थालेपछि सुरक्षाकर्मीहरूले चालकलाई निकाल्न खोजे । चालक सिटमा थिए, २५ वर्षीय दावा लामा ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)