जेनजी आन्दोलनपछि लोकतन्त्रमा दीर्घकालीन प्रभाव परेको भन्दै ओलीले दिए ९ कारण
ratopati.com · Mon Sep 21 09:44:52 GMT 2026

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछिका हिंसात्मक घटनाले नेपालको समग्र लोकतान्त्रिक संस्कारमा दीर्घकालीन रूपमा गम्भीर असर पारेको जिकिरसहित विश्लेषण गरेका छन्।
पार्टीको सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले भदौ २३ र २४ गतेका घटनालाई केवल सरकार परिवर्तनमा मात्र सीमित गरेर हेर्न नमिल्ने उल्लेख गर्दै लोकतन्त्रमा परेका नौ वटा नकारात्मक प्रभावबारे विस्तृत व्याख्या गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)