भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन
khabarhub.com · Mon Sep 21 09:44:41 GMT 2026

काठमाडौं – भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्तावलाई सहमति जनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)