भोटेकोशी बाढी अध्ययन गर्न संसदीय विशेष समिति गठन
reportersnepal.com · Mon Sep 21 09:42:29 GMT 2026

काठमाडौं । भोटेकोशी बाढी र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्ने संसदीय विशेष समिति गठन गरिएको छ।
सभामुख डोलप्रसाद अर्यालले सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन्। समितिको नाम ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद् सम्बन्धी संसदीय विशेष समिति’ राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)