मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल १० विकेटले पराजित, भारत सुपर फोरमा

kalakarmi.com · Mon Sep 04 18:07:45 GMT 2023

काठमाडौं- एशिया कप २०२३ अन्तर्गत समूह ए को दोस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग १० विकेटले पराजित भएको छ ।

भारतले २३ ओभरमा पाएको १४५ रनको लक्ष्य २०.१ ओभरमा कुनै पनि विकेट नगुमाई प्राप्त गर्न सफल भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)