कर्णालीमा नेकपाको एक महिने विशेष अभियान
nepalnews.com · Mon Sep 21 09:20:40 GMT 2026

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश समितिले पार्टी सदस्यता नवीकरणलाई तीव्रता दिन ‘एक महिने सदस्यता नवीकरण विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।
कर्णाली प्रदेश समितिको बैठकले आगामी असोज महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। प्रदेश संयोजक विमला केसीका अनुसार अभियानअन्तर्गत प्रत्येक केन्द्रीय सदस्यको नेतृत्वमा सम्बन्धित स्थानीय तह र प्रदेश समितिका सदस्य तथा स्थानीय तहका पदाधिकारी सम्मिलित संयुक्त टोली गठन गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)