राजदूत नियुक्ति सिफारिस गर्दा सरकारले आफै बनाएको मापदण्ड तोड्यो : सांसद ज्ञानेन्द्र शाही
ukeraa.com

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारले आफैं बनाएको राजदूत नियुक्तिको मापदण्ड आफैंले मिचेको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि तय गरेको मापदण्डविपरीत सरकारले विभिन्न व्यक्तिलाई राजदूतमा सिफारिस गरेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)