महासचिवलाई रोकेर ओली आफैँले चलाए एमाले बैठक
reportersnepal.com · Mon Sep 21 09:49:30 GMT 2026

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिई सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक आफैं सञ्चालन गरेका छन्।
ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा अध्यक्ष ओलीले उद्घाटन मन्तव्य राखेपछि महासचिव पोखरेलले बैठक सञ्चालन गर्ने अपेक्षा गरिएको थियो। तर, ओलीले नै बैठकलाई निरन्तरता दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)