मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यू–१९ विश्वकपमा आज बंगलादेशसँग भिड्दै नेपाल

nepallive.com · Wed Jan 31 01:06:43 GMT 2024

काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ।

विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो। समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)