वित्तीय सुशासन राष्ट्र बैंकसहित सबै निकायको साझा सरोकार
corporatenepal.com · Mon Sep 21 09:49:54 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय सुशासन राष्ट्र बैंकसहित सबै निकायका साझा सरोकारको विषय रहेको धारणा बताएका छद्धन् । एउटै विषयमा पनि निकायपिच्छे बुझाइमा भिन्नता आउन सक्ने भएकाले अन्तरक्रिया हुनु महत्ववपूर्ण हुने बताए ।
वित्तीय सुशासन अभिवृद्धिका लागि नियमन तथा सुपरिवेक्षण, कानुन कार्यान्वयन र अभियोजनसँग सम्बन्धित निकायहरूबीचको सहकार्य, समन्वय तथा पृष्ठपोषणसम्बन्धी अन्तरक्रिया कार्यक्रमका गभर्नर पौडेलले यस्तो कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)