उद्योगमन्त्रीको जवाफ- ‘क्विक रेस्पोन्स टिम’ बनाएका छौँ, ग्यास अभाव हट्दै जान्छ
khabarhub.com · Mon Sep 21 09:53:22 GMT 2026

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहले ग्यास आपूर्ति सहज बनाउन ’क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री शाहले ग्यास वितरणमा समस्या देखिएपछि गुनासो सम्बोधन तथा सहजीकरणका लागि ’क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको र अव क्रमशः ग्यासको अभाव हट्दै जाने दाबी समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)