भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठन
nepalviews.com · Mon Sep 21 09:51:18 GMT 2026

काठमाडौं । भोटेकोशी–त्रिशूली विपद् तथा हिमालमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १८० बमोजिम समिति गठनको प्रस्ताव गरेका थिए । बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)