बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने
ekantipur.com · Mon Sep 21 09:55:26 GMT 2026

बाढी प्रभावितलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्न नहुने भएकाले सुरक्षित स्थान पहिचान गरी एकीकृत बस्ती विकासको अवधारणाअनुसार पुनःस्थापनाको तयारी गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)