रसुवा बाढीको क्षति ४ खर्ब ८ अर्ब, पुन:निर्माणमा ७ खर्ब २३ अर्ब चाहिने
ekantipur.com · Mon Sep 21 09:47:32 GMT 2026

रसुवा बाढीको क्षति ४ खर्ब ८ अर्ब, पुन:निर्माणमा ७ खर्ब २३ अर्ब चाहिने
प्राधिकरणले प्राविधिक टोली गठन गरी ड्रोनसहितका माध्यमबाट क्षतिको विवरण संकलन गरेको थियो । प्रतिवेदनमा कृषि, वन, मत्स्य, पशुपन्छी, सडक, पुल, विद्यालय, खानेपानीलगायत क्षेत्रमा भएको क्षति र पुनःस्थापनाका लागि आवश्यक रकमको क्षेत्रगत विवरण समेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)