फेसबुक ह्याक हुनबाट बच्न थाहा पाउनैपर्ने १० उपाय
techpana.com · Sat Apr 03 17:28:55 GMT 2021
काठमाडौं । अहिलेको समयमा फेसबुक अकाउण्ट नभएको मानिस कमै हुन्छन् । फेसबुक तपाईंका लागि सहज मात्रै नभएर खतराको विषय पनि बन्न सक्छ, त्यसैले यसलाई सुरक्षित रुपमा प्रयोग गर्ने तर्फ हरेक प्रयोगकर्ताले ध्यान दिन जरुरी छ । आज हामी तपाईंहरुलाई फेसबुक कसरी सुरक्षित रुपमा प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिन गइरहेका छौँ ।
१. बलियो पासवर्ड
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)