मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज नेपाल आइपुग्दै एक लाख डोज फाइजर खोप

nepallive.com · Mon Oct 25 00:35:00 GMT 2021

काठमाडौं– अमेरिकाबाट एक लाख ६२० डोज फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ। नेपालस्थित अमेरिकी दूतावासले ट्वीटमार्फत यसबारे जानकारी दिएको हो।

माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)