सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
nepalnews.com · Mon Sep 21 09:57:13 GMT 2026

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा उनीहरूले दन्त स्वास्थ्य सेवालाई प्राथमिकता दिन र स्थानीयस्तरसम्म विस्तार, चाडबाडको तथा विपद्को बेला महङ्गो हुने हवाई भाडादर नियन्त्रण गर्नुपर्नेलगायत माग राखे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)