काठमाडौंअघि मोफसलमा 'बा: एक योद्धा' को प्रिमियर
setopati.com · Mon Sep 21 09:59:00 GMT 2026

फिल्म 'बाः एक योद्धा' काठमाडौंमा प्रिमियर हुनुअघि नै मोफसलका दर्शकमाझ पुगेको छ।
प्रायः काठमाडौंमा प्रिमियर गरेपछि मोफसलमा पुग्ने नेपाली फिल्मको अभ्यासभन्दा फरक 'बाः एक योद्धा'ले काठमाडौं बाहिरका चार प्रमुख सहरमा अडियन्स प्रिमियर गर्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)