धितोपत्र बोर्डको नयाँ निर्देशिकाप्रति इप्पानको असन्तुष्टि
ratopati.com · Mon Sep 21 10:00:56 GMT 2026

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ल्याएको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकाको मस्यौदाप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले तीव्र असन्तुष्टि व्यक्त गरेको छ।
प्रस्तावित निर्देशिकाका अव्यवहारिक र कठोर मापदण्डले जलविद्युत् तथा समग्र पूर्वाधार क्षेत्रलाई गम्भीर सङ्कट र अनिश्चिततातर्फ धकेल्ने कदम भएको इप्पानले आरोप लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)