शिक्षामन्त्रीको निरीक्षणपछि बस्तीपुर माविको मुहार फेरिने अपेक्षा
gorkhapatraonline.com · Mon Sep 21 10:06:36 GMT 2026

लहान नगरपालिका वडा नं.–१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालय बस्तीपुरको पुरानो साख फर्किने आशा जागेको छ ।
विसं. २००४ सालमा स्थापना भएको उक्त विद्यालयमा शिक्षा मन्त्री सस्मित पोखरेल विद्यालयमा पुगेर निरिक्षण गर्नुभएपछि पुरानो साख फर्किने आशा जागेको स्थानीयबासीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)