शिक्षक दरबन्दी मिलानदेखि शिक्षा ऐनसम्म सरकारको तयारी
himalpress.com · Mon Sep 21 10:10:35 GMT 2026

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाका दीर्घकालीन समस्या समाधान गर्न शिक्षा ऐन जारी गर्ने तयारी भइरहेको बताएका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षा विधेयक तयारीका क्रममा सातै प्रदेशमा नीति संवाद सञ्चालन गरी सरोकारवालाबाट सुझाव संकलन गरिएको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)