सरकारले आफ्नो क्षमताअनुसार शिक्षकका माग पूरा गर्दै जानेछ : मन्त्री पोखरेल
ekantipur.com · Mon Sep 21 10:07:41 GMT 2026

सरकारले आफ्नो क्षमताअनुसार शिक्षकका माग पूरा गर्दै जानेछ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने- 'सरकार शिक्षाको दायित्वबाट पन्छिँदैन । सामुदायिक विद्यालयका शिक्षकको पेसालाई सम्मानजनक बनाउनका लागि आवश्यक प्रबन्ध गर्दै लगिनेछ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)