रेडियन्ट रिडर्स एकेडेमीमा निःशुल्क स्वास्थ्य शिविर
annapurnapost.com · Mon Sep 21 10:04:42 GMT 2026

ललितपुर : रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा रेडियन्ट रिडर्स एकेडेमी सानेपामा बृहत् निःशुल्क स्वास्थ शिविर आइतबार सम्पन्न भएको छ।
शिविरमा जनरल मेडिसिन, स्त्रीरोग, बालरोग, दन्तरोग, हाडजोर्नी, नाक-कान- घाँटीलगायतका विशेषज्ञ सेवा तथा ईसीजी, अल्ट्रासाउन्ड र विभिन्न प्रयोगशाला परीक्षण निःशुल्क गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)