यस्तो छअध्यक्षओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन
barnanmedia.com · Mon Sep 21 10:06:02 GMT 2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले ८८ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)