पठन संस्कृति कार्यान्वयनका लागि व्यक्तिगत प्रतिबद्धता आवश्यक
newsofnepal.com · Mon Sep 21 10:08:50 GMT 2026

ललितपुर ।
पठन संस्कृति कार्यान्वयन गर्न स्वयं प्रतिवद्धता आवश्यक हुने सरोकारवालाले बताएका छन् । जेवि एजुकेशन फाउन्डेशनको आयोजना तथा तथ्यपाटी डटकमको संयोजनमा ललितपुर महानगरपालिका वडा नं– २२ मा आयोजित संवाद कार्यक्रममा सरोकारवालाहरुले सो धारणा राखेका छन् । संवादमा पठन संस्कृतिलाई व्यक्तिगत रुपमै कार्यान्वयन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)