विद्यालय भवनको बिल भुक्तानीमा घुस : इन्जिनियर, लेखा अधिकृत र सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
ratopati.com · Mon Sep 21 10:14:39 GMT 2026

काठमाडौँ । विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घूस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनजना प्राविधिक तथा कर्मचारीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध आयोगले सोमबार आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)