बसमा आगलागी हुँदा राहदानी सेवा प्रभावित
ratopati.com · Mon Sep 21 10:14:12 GMT 2026

काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा भएको बस आगलागीका कारण राहदानी सेवा प्रभावित भएको छ ।
विभाग परिसर नजिकै सडकमा गुडिरहेको बसमा आगलागी भएपछि त्यस क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)