नेपाल भलिबल लिगको ट्रफी अन्नपूर्ण आधार शिविर पुर्याइयो, भव्य ‘ट्रफी टुर’ सम्पन्न
ratopati.com · Mon Sep 21 10:17:12 GMT 2026
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि विजेता टोली अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक जितको खुसीयाली मनाउँदै ‘एक्स्ट्रिम गौरवको यात्रा’ नामक ट्रफी टुर सम्पन्न गरेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यमा आयोजित उक्त विशेष अभियान अन्तर्गत च्याम्पियन ट्रफीलाई अन्नपूर्ण आधार शिविर (एबीसी) सम्म पुर्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)