विभाजन अघिको चौबाटोमा कांग्रेस– अझै खुला छ एकताको मार्ग
lokaantar.com

नेपाली कांग्रेस आज आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील र निर्णायक मोडमा उभिएको छ । एकातिर संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ भने अर्कोतिर देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म अर्को महाधिवेशनको तयारी अघि बढाएको छ ।
एउटै चारतारे झन्डा र एउटै रुख चिह्नको आडमा दुईवटा महाधिवेशन हुने यो स्थितिले पार्टीलाई स्थायी विभाजनतर्फ धकेल्ने गम्भीर खतरा बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)