ओलीले राजनीतिक प्रतिवेदन पेस गरेपछि स्थगित भयो एमालेको केन्द्रीय समिति बैठक
lokaantar.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आजबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उनले प्रतिवेदन पेस गरेपछि बैठक स्थगित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)