चाडपर्वमा ग्यासको अभाव हुँदैन : उद्योगमन्त्री साह
lokaantar.com

सरकारले आसन्न चाडपर्वमा ग्यासको समस्या नहुने दाबी गरेको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उपभोक्तालाई चाडपर्वमा ग्यास पाइन्छ कि पाइँदैन भनेर दुविधा नराख्न अनुरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)