नेशनल लाइफका उत्कृष्ट अभिकर्तालाई सम्मान, सम्पत्ति शुद्धीकरण र एआईसम्बन्धी प्रशिक्षण
annapurnapost.com · Mon Sep 21 10:13:18 GMT 2026

भैरहवा : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को लक्ष्य पूरा गरी चेयरपर्सन क्लबमा छनोट भएका उत्कृष्ट अभिकर्तालाई सम्मान गरेको छ।
भैरहवास्थित होटल सिद्धार्थ भिलासामा आयोजित वार्षिक चेयरपर्सन क्लब कार्यक्रममा कम्पनीका विभागीय प्रमुख, प्रदेश तथा शाखा प्रमुख, मार्केटिङ कर्मचारी र अभिकर्तासहित ५६५ जनाको सहभागिता थियो। दुई रात तीन दिनसम्म चलेको कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई चेयरपर्सन क्लब सदस्यता वितरणसँगै विभिन्न विधामा सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)