भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि चीनले दियो १ करोड १० लाख
bishowkhabar.com · Mon Sep 21 10:19:58 GMT 2026

काठमाडौं – चीन सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको सहयोगका लागि नेपाललाई १ करोड १० लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)