गगनको उदयसँगै कांग्रेसका ६ शक्तिशाली नेताको राजनीति अन्त्य
bishowkhabar.com · Mon Sep 21 10:19:56 GMT 2026

काठमाडौं– गगन थापाले कांग्रेसको परम्परागत नेतृत्व ढाल्दै ६ नेताको राजनीति अन्त्य गरेका छन् ।
विशेष महाधिवेशनबाट सभापति बनेका थापाले शेरबहादुर देउवा, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलाजस्ता विरासत र शक्तिको राजनीतिमा आधारित नेताहरूलाई पछि पारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)