जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति गठन
nepalsamaya.com · Mon Sep 21 10:22:44 GMT 2026

काठमाडौं। हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति गठन गरिएको छ।
सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले १५ सदस्यीय संसदीय समिति बनाउने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)