न्युयोर्कमा जम्मा हुँदै विश्वनेताहरू, धेरैकाे ध्यान नेपालतिर
saralpatrika.com · Mon Sep 21 10:03:14 GMT 2026

न्युयोर्क। आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो। यति वेला यहाँको मौसम हल्का चिसो हुँदै गएको छ।
मौसम चिसिँदै गए पनि यहाँ मंगलबारदेखि संयुक्त राष्ट्रसंघको महासभामा उच्चस्तरीय राजनीतिक सम्बोधन सुरु हुने भएकाले राजनीतिक एवं कूटनीतिक माहोल तात्दै छ। उक्त सम्मेलनमा १३० देशका सरकार प्रमुखले सम्बोधन गर्ने राष्ट्रसंघका प्रवक्ताले यसअघि नै जानकारी दिइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)