मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ग्यास अभावबारे संसद्‌मा उद्योगमन्त्रीले के भने ?

nepalviews.com · Mon Sep 21 10:24:20 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगिरहेको समस्याप्रति सरकार गम्भिर रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायग्राम’ प्रयोगमा ल्याएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)