भोटेकोशी बाढीले अभिभावक गुमाएका बालबालिकाको शिक्षा पाउने हक सुनिश्चित गरिनेछ : मन्त्री पोखरेल
ekantipur.com · Mon Sep 21 10:21:29 GMT 2026

भोटेकोशी बाढीले अभिभावक गुमाएका बालबालिकाको शिक्षा पाउने हक सुनिश्चित गरिनेछ : मन्त्री पोखरेल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले भने- 'ध्वस्त भएका विद्यालयहरू पुनर्निर्माण हुनुअघि स्थानीय परिस्थितिको आकलन गरी अस्थायी सिकाइ केन्द्र वा टोल शिक्षा वा आवासीय व्यवस्थापन गरी सिकाइको निरन्तरताको प्रबन्ध गरिनेछ । सिकाइबाट कुनै पनि बालबालिका बञ्चित गरिने छैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)