एमालेजन हो, अब एमाले रोज्ने कि ओली ?
barnanmedia.com · Mon Sep 21 10:19:28 GMT 2026

एमालेजन हो, अब एमाले रोज्ने कि ओली ?
नेकपा एमाले केन्द्रीय सचिवालयको दशौँ बैठकले रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदन ग्रहण गरेको छ । यो प्रतिवेदनमा शंकर पोखरेलको प्रतिवेदनका केही विषय समेटिएका छन् । तर एमाले नेतृत्वको विकल्प खोज्नुपर्ने भन्ने पोखरेलको प्रतिवेदनको मुख्य निष्कर्षलाई पूरै बेवास्ता गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)