पार्टी पुनर्गठन र नेतृत्व विस्थापनको माग औचित्यहीन: अध्यक्ष ओली
reportersnepal.com · Mon Sep 21 10:26:03 GMT 2026

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व परिवर्तनको बहसप्रति असहमति जनाउँदै आफू तत्काल नेतृत्वबाट हट्ने पक्षमा नरहेको संकेत गरेका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टी पुनर्गठनलाई नेतृत्व विस्थापनसँग मात्र जोड्न नहुने बताएका हुन्। ओलीले पार्टीभित्र उठिरहेको पुनर्गठनको मागलाई औचित्यहीन भन्दै पुनर्गठन कुन अवस्थामा र किन आवश्यक हुन्छ भन्ने विषयमा गम्भीर रूपमा बुझ्नुपर्ने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)