माछापोखरीमा रोकेर राखिएको मिनीबसमा मध्यराति आगलागी, चालक र सहचालकको उद्धार
ratopati.com · Mon Sep 21 10:25:37 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित बुद्धमल पछाडिको करिडोरमा पार्किङ गरेर राखेको बसमा गएराति आगलागी भएको छ ।
चालक र सहचालक सुतिरहेको अवस्थामा गएराति ९ बजेर ५२ मिनेटमा बसमा आगो लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)