एकल प्यालेस्टिनी सरकारका लागि ‘खुला’ रहेको हमास प्रमुखको भनाइ
farakdhar.com · Tue Jan 02 17:18:36 GMT 2024
हमास प्रमुख इस्माइल हानियेहले गाजामा शासन गर्नका लागि एकल प्यालेस्टिनी प्रशासनका लागि आफू तयार रहेको बताएका छन् । गाजामा हमासको शासन छ र पश्चिम किनार उसको कब्जामा छ ।
‘हामी आन्तरिक (प्यालेस्टिनी) अवस्थाका सम्बन्धमा धेरै पहल प्राप्त गरेका छौँ र हामी पश्चिम किनार र गाजाका लागि एउटा राष्ट्रिय सरकारको विचारका लागि खुला छौँ,’ उनले मंगलबार टेलिभिजन सम्बोधनमा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)